

भाडाको जग्गामा तरकारी खेती

दाङ – दाङको घोराही उपमहानगरपालिका – १६ तेरौटेस्थित स्थानीयवासीको जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरिएको काँक्रा खेती । उत्पादन राम्रो हुने भएपछि जिल्ला बाहिरका व्यापारीहरुले घोराहीको विभिन्न स्थानमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस

