भुटानी शरणार्थी नेता रिजाल पक्राउ


काठमाडौं – भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया