
नेपाल प्रहरीका १४६ इन्स्पेक्टरको पदस्थापन (सूचीसहित)
काठमाडाैं – प्रहरी प्रधान कार्यालयले १४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको पदस्थापन गरेकाे छ।
नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मंसिर १२ गतेको निर्णयले मंसिर १५ देखि लागू हुनेगरी नयाँ नियुक्ति भएका इन्स्पेक्टरहरूको पदस्थापन भएको हो।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम प्रचलित नियमानुसार तलब भत्ता खान पाउनेगरी प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको फागुन १२ गतेको निर्णयानुसार उनीहरूको पदस्थापन भएको हो।
हेरौं सूची :



कागजपत्र |
