१५० डीएसपीको सरुवा, को कहाँ ? (सुचिसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ ।

प्रधान कार्यालयले आज (बिहीबार) सूचना प्रकाशित गरी १५० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो ।

यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएको छ।

प्रतिक्रिया