वैदेशिक रोजगारीमा कोरिया गएकाले गरे क्यान्सरपीडित भेटवाललाई सहयोग


काभ्रे – काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ का ब्लड क्यान्सर पीडित एक बिरामीलाई १ लाख ३२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

वैदेशिक रोजगारीका लागि दक्षिणकोरिया गएका नेपालीहरुले विगत लामोसमयदेखि ब्लड क्यान्सरबाट पीडित नमोबुद्ध – २ का गोकुल कटुवालको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गरेका हुन् ।

उक्त सहयोग रकम उक्त वडाका वडाध्यक्ष कविराज श्रेष्ठले भेटवाललाई हस्तान्तरण गरेका थिए ।

सहयोग गर्नेहरुको नामावली र रकमः

१ मिन बहादुर तामाङ नमोबुद्ध २ 50000
२ हेम कुमार श्रेष्ठ, नमोबुद्ध, 100000
३ कमल घिमिरे, नमोबुद्ध २ 50000
४ जगत तामाङ, नमोबुद्ध २, 55000
५ प्रलाद श्रेष्ठ नमोबुद्ध २, 30000
६ दिपक परियार नमोबुद्ध २, 60000
७ केशब राई, ओखलढुंगा 200000
८ सुबोध न्यौपाने  दाङ 50000
९ सागर पर्वत 10000
१० सुवास नेपाली 25000
११ कृष्ण क्षेत्री नवलपुर 10000
१२ नारायण केसि प्युठान 10000
१३ चेत नारायण मरासिनी 10000
१४ अर्जुन बसेल पर्वत 10000
१५ प्रदीप ढुङ्गाना नवलपुर 10000
१६ रेशम बि सि सुर्खेत 10000
१७ धनध्वज तामाङ काभ्रे तिमाल 10000
१८ बेलि रुम्बा काभ्रे  बेथान्चोक 15000
१९ किरण श्रेष्ठ चितवन 20000
२० खिम खत्री बाग्लुङ 20000
२१ श्याम श्रेष्ठ रामेछाप 30000
२२ प्रेम तामाङ सिन्धुपाल्चोक 20000
२३ नरेस गिरि काभ्रे पनौति 25000
२४ अनिल राई इलाम 30000
२५ कृष्ण थापा 20000
२६ जितेन्द्र कार्की 20000
२७ मनु सुवेदी 15000
२८ दोर्जे तामाङ रसुवा 20000
२९ सानू वाइबा काभ्रे बेथान्चोक 20000
३० माया तामाङ 20000
३१ राजेश राई 22222
३२ प्रकाश श्रेष्ठ काभ्रे शङ्खु 20000
३३ बिक्रम थापा दमक 20000
३४ केदार वलि सिन्धुपाल्चोक 20000
३५ रक्की काठमाडौ 25000
३६ यमन्त रायमाझी, चितवन 20000
३७ मिथुन चौधरी, चितवन 20000
३८ बुद्धिराम चौधरी, चितवन 11000
३९ रोमन घिमिरे 30000
४० दिपेश राई 20000
४१ रुपन लिम्बू 30000
४२ अरबिन मगर, पोखरा 20000
४३ दिपक तामाङ 20000
४४ चतुर्भुज राई 20000
४५ सुमन लिम्बू 30000
जम्मा :- 1303222 वन
  1,32,412 रुपैया

 

प्रतिक्रिया