नेपालमा कोरोना संक्रमित घटे, ११ जना सक्रिय संक्रमित


काठमाडौं – नेपालमा सक्रिय कोरोना संक्रमित घटेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गरिएका १९९ नमूनाकै रिपोर्ट नेगेटिभ आएको छ।

अर्थात यो अवधिमा कोरोना संक्रमित थपिएनन्। यसै अवधिमा थप २ जना डिस्चार्ज भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ११ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया