


गण्डकी प्रदेशसभामा कांग्रेसबाट समानुपातिकमा को-को हुने भए सिफारिस ? (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा समानुपातिक सांसदका लागि निर्वाचान आयोगमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले क्लस्ट मिलाएर नाम टुंगो लगाएको हो ।
दलित
१. दिल माया पौ।बि
२. टीका कुमारी बस्याल
जनजाति
१. बिमला गौचन
२. रेखा गुरुङ
३. सरस्वती गुरुङ
४. पार्वती तामाङ
खसआर्य
१. सरस्वती अर्याल तिवारी
२. चम्पा देवि खड्का
३. कल्पना तिवारी

