

अघि बढ्दै गगन, हजार बढीमतले पछि परे एमालेका राजन भट्टराई

काठमाडौं – काठमाडौँ क्षेत्र नं. ४ मा कांग्रेसका गगन थापाले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार थापाले ४ हजार ४४ ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले २९७६ मत ल्याएका छन् । गगनले भट्टराईलाई १०६८ मतले पछाडी पारेका छन् ।

