

काठमाडौं–५ः कांग्रेसका प्रदीप पौडेलले लिए अग्रता

काठमाडौं – काठमाडौं क्षेत्र नं. ५ को प्रारम्भिक मतगणनाअनुसार नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता लिएका छन् ।
सुरुको १ सय मत गन्दा पौडेलले २५ मत ल्याएका छन् भने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १८ मत ल्याएका छन् ।
यस्तै यस्तै घण्टी, हलो र मादलले ११–११ मत पाउँदा अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् ।

