
पत्रकार सरोजराज अधिकारी मृत फेला
काठमाडौं – पत्रकार सरोजराज आधिकारीले मृत फेला परेका छन्।
सुन्धारास्थित होटेल सिद्धार्थको कोठा नं ५०२ मा उनी बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
लामो समयदेखि सुरक्षा क्षेत्रमा कलम चलाउदै आएका आधिकारीले किन आत्महत्या गरे भन्ने कारण भने खुलेको छैन।



कागजपत्र |
