

सबैले छतमा खुर्सानी सुकाउँदा रातै देखिएको रंग गाउँ [तस्वीर]

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी ४ रंग गाउँका स्थानीयले उत्पादन गरेको खुर्सानी घरका छतमा राखेर सुकाउँदै गरेको दृश्य । यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रुपमा प्रयोग गर्दै आएका छन् । तस्वीर : हेमन्त केसी/रासस

