नेपाल प्रहरीका १८ एसएसपीहरूको सरुवा तथा पदस्थापन (सूचीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ उपरीक्षक (एसएसपीहरू)को सरुवा र पदस्थापन गरेको छ। २९ पुसमा बढुवा भएका ११ एसएसपीहरू र अन्य ७ जनाको सरुवा तथा पदस्थापन गरिएको हो।

प्रतिक्रिया