
डीएसपी रुँगमलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार
काठमाडाैं – प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत हुने भएका छन् ।
६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्य सम्पादनलगायतका विषयलाई अध्ययन गरेर डीएसपी कुँवरलाई भारतीय नागरिकको हत्यामा संलग्न आरोपीलाई अनुसन्धानको दायरामा ल्याएका थिए ।
उनलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीको समितिले उनलाई उत्कृष्ट अनुसन्धानकर्ता रुपमा पुरस्कृत गर्न लागेको हो । कुवँरले संखुवासभाको एकै परिवारका ५ जनाको हत्यामा संलग्न आरोपीलाई समेत पत्ता लगाएका थिए ।



कागजपत्र |
