सिभिल अस्पतालकी डाक्टर पाठकले मृत फेला  


काठमाडौं – सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् ।

जनकपुर घर भई सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ ।

यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया