दशैंलाई हरिको सुक्यो होला हिलो मैलो


काठमाडौ–अमेरिकाको टेक्सस राज्यमा बस्ने गायक हरि लामिछानेले दशैं गीत ‘सुक्यो होला हिलो मैलो’ रिलिज भएको छ । गीतमा उनकै संगीत र सहदेव पौडेलको शब्द छ ।

सुब्रतराज आचार्य निर्देशित भिडियोमा बालकलाकारहरु आर्शिना भट्टराई र प्रनिश श्रेष्ठको साथमा सीमा ढकाल, सरिता राजथला, मनोज ओली, गणेश पाण्डे, एलिशा खनाल, आशुतोष सुवेदी लगायतको अभिनय रहेको छ ।

उत्सव दाहाल र आकाश रंजितको सिनेमाटोग्राफी रहेको भिडियोमा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ भने कन्सेप्ट जया शर्माको हो ।

प्रतिक्रिया