सशस्त्रका १६ डीएसपी एसपी बढुवामा सिफारिस (सूचीसहित)


काठमाडौं- सशस्त्र प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागी सिफारिस गरिएकाे छ। 

सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिको माघ ५ गतेको निर्णय अनुसार १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षकलाई सशस्त्र प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।

सूचीः

प्रतिक्रिया