बढुवा भएका नयाँ ३४ डिएसपीको भयो पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले २ गते बढुवा सिफारिस भएर १९ साउनमा दर्ज्यानी चिन्ह लगाएका ३४ जना नायब उपरीक्षक (डीएसपी) हरुको पदस्थापन गरेको छ ।

बढुवा भएका राजेन्द्र अधिकारी गण्डकी प्रदेश कार्यालय मानव व्यवस्थापन शाखामा पुगेका छन् ।

यसअघि काज खटाइएका प्रधान कार्यालयले १३१ जनाको डीएसपीको सरूवा गरेको थियो ।

सूचीः

 

प्रतिक्रिया