नेपाल प्रहरीका १ सय ३१ डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले १३१ नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

यसअघि काज खटाइएका ४३ जनाको थमौतीसहित उनीहरुको सरुवा भएको हो । सरुवा अनुसार काठमाडौं उपत्यकामा मुख्य वृत्त र डीएसपी इन्चार्ज हुने जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

प्रधान कार्यालयका अनुसार डीएसपी कुमुद ढुंगेल कर्णाली प्रदेश प्रहरी गण पुगेका छन् ।

सूचीः

प्रतिक्रिया