लगनखेलमा एक महिला मृत फेला


ललितपुर – ललितपुरमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।

शनिबार ललितपुर महानगरपालिका-१५ लगनखेल बटुकी भैरब मन्दिर पछाडि भित्री बाटोमा एक महिला मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ती महिलाको सनाखत भइसकेको छैन । प्रहरीका अनुसार उनी अन्दाजी ४५ वर्षकी छन्  । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया