नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ ।

सिफारिस सूची:

 

प्रतिक्रिया