विप्वल नेतृत्वका काठमाडौं इन्चार्ज पक्राउ


काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को काठमाडौं जिल्ला इन्चार्ज भिमसेन घिमिरे (विपिन) पक्राउ परेका छन्।

विशेष ब्यूरोको टोलीले घिमिरेलाई राजधानीबाटै पक्राउ गरेको जनाएको हो ।

लामो अनुसन्धानपछि बुधबार ब्यूरोको टोलीले घिमिरेलाई पक्राउ गरेको जनाइए पनि विस्तृत विवरण खुलाइएको छैन ।

घिमिरेसँग चन्दा संकलनका रसिद, लेटरप्याड, डायरीलगायत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया