

मदनसुन्दरप्रतिको वितृष्णाले मध्यपुरमा एमालेको हार : महेश बस्नेत

‘मैले त उम्मेदबारी दिंदा नै मदनसुन्दरलाई नदोहर्याऔं बरु प्रदेश सभामा पछि उठनुस् भनेका थिएँ, उनले भने, मनदसुन्दरले जिद्दी गर्नुभयो ।’
यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाई थियो ।
मध्यपुर थिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए। जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन्।

