दार्चुलाको अपी हिमाल गाउँपालिका अध्यक्षमा माओवादी विजयी


दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै विजयी भएका हुन्।

यो सँगै माओवादी केन्द्रले अहिलेसम्म २ वटा स्थानीय तह जितेको छ।

प्रतिक्रिया