
प्रचण्डलाई निर्वाचन आयोगले पुनः सोध्यो स्पष्टीकरण
काठमाडौं – मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई स्पष्टिकरण सोधेको हो ।
मौन अवधिमा प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले यहाँलाई किन कारबाही गर्नु नपर्ने भन्दै स्पष्टीकरण दिन आयोगले भनेको छ । 



कागजपत्र |
