
आफैँलाई गोली हानेकी नेपाली सेनाकी कोपीला राजवंशीको मृत्यु
काठमाडौँ– आफैँलाई गोली हानेकी कपिलवस्तुकी शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो।
उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो।



कागजपत्र |
