नेपाल एसबिआई बैंकको स्वतन्त्र संचालकमा डा. गोपाल प्रसाद भट्ट


काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले स्वतन्त्र संचालकमा डा। गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ ।

बैंकको चैत ३० गते बसेको संचालक समितिको बैठकले भट्टलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । ४ वर्षे कार्य कालका लागि उक्त पदमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया