यी हुन् विप्लव माओवादीमा चुनावको पक्षमा र विपक्षमा रहेका नेताहरु


काठमाडौँ– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । बिहीबार साँझसम्म ६८ केन्द्रीय सदस्य र चार जना सल्लाहकारले धारणा राख्दा अधिकांशले विप्लवको प्रस्तावको विपक्षमा मत राखेका छन् ।

विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राख्नेक्रममा नेताहरूले स्थानीय चुनावमा सहभागी हुनेरनहुने विषयमा मत राखेका थिए ।

चुनावको पक्षमा रहेकाहरूः

नेत्रविक्रम चन्द, प्रकाण्ड, सन्तोष बुढामगर, माइला लामा, अनिल विरही, उमा भुजेल, भरत बम, ओमप्रकाश पुन, भेषराज भुसाल, एटम विसी, चिरन पुन, सुन्दर वली, विराट, सविता तामाङ, विवेक कुमाल, बलवान, तिर्थ राई, अग्नि, रामलाल विक, भगतसिंह, नन्दबहादुर बुढा, अमर झाक्री, असल क्षेत्री, प्रेम दर्नाल र सुमनसिंह ।

चुनावको विपक्षमा रहेकाहरूः

हेमन्तप्रकाश वली, धर्मेन्द वास्तोला, चुडामणि वली आदर्श, दिपक चलाउने, प्रज्वलन, विजय श्रेष्ठ, सन्देश पोडेल, मोहनलाल चन्द, आधार, बल बहादुर वली, शितल, गुणराज लोहनी, ध्रुव घिमिरे विप्लव, सावित्रा दुरा, नवीन विक, बन्दु चन्द, निर्मल थमनसिंह राई, देवनारायण शाह, आजाद केसी, खुमा सुवेदी, सुमन लिम्बू, शैलेस, पूर्ण सिंह, रुपेश, विकिरण, जुझारु, सुवास वाठामगर, विश्व संगम मुगु, नयन, शरद रसाइली, विशाल चौधरी, लालबहादुर विसी, समर शाही, सविन पोख्रेल, सरद वली, संगम कपिलवस्तु, संगम जाजरकोट, जोशिम, शशी राई, दिपेश राई, आजाद सेन, धिरिन्द्रा उपाध्यक्ष, उभार पुन, कृति वाला थापा ।

 

प्रतिक्रिया