विप्लवले भेटे झलनाथ खनाल, के भयाे कुराकानी?


काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शुक्रबार नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालसँग भेटवार्ता गरेका छन्। नेता खनालको निवास पुगेर महासचिव विप्लवसहित नेकपाका नेताले उनीसँग भेट गरेका हुन्।

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ

प्रतिक्रिया