तस्बिरमा यस्तो देखियो माओवादी महाधिवेशनस्थल प्रज्ञाभवन (फोटोफिचर)


काठमाडौं – आजदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनस्थल प्रज्ञा भवनमा माओवादी नेता तथा कार्यकर्ताहरुले विभिन्न झाँकी सहित उपस्थित भएका छन् ।

राष्ट्रिय सम्मेलन गर्ने योजनासहित सुरु भएको माओवादीको भेलालाई महाधिवेशनमा रुपान्तरण गरिएपछि अहिले ३ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनस्थल प्रज्ञा भवनमा देखिएका माओवादी केन्द्रका विभिन्न सांस्कृतिक झाँकी सहित उपस्थित कार्यकर्ताहरु ।

तस्बिरहरुः प्रदीपराज वन्त

प्रतिक्रिया