२९९३ मत गणना हुँदा सबै ९९ जना उम्मेदवारले पाएको मत (पूर्ण विवरण)

शशांक पहिलोनम्बरमा हुँदा, गोपालमान ११ औं र गणेश लामा ३२ औं स्थानमा


काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको मतगणना जारी रहेको छ । अहिलेसम्म २९९२ मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय सदस्यमा खुल्लाबाट ३५ जना निर्वाचन हुनेछन् । मतगणनाअनुसार सुरू देखि नै शशांक कोइराले अग्रता लिइरहेका छन् । त्यस्तै दोस्रो स्थानमा एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर जबरा, रमेश लेखक, शंकर भण्डारीहरूको तीब्र प्रतिस्पर्धा रहेको छ ।

टप ३५ मा अहिलेसम्मको मतगणनामा पत्रकार अजयबाबु शिवाकोटी, नेविसंघका नेताहरू नैनसिंह महर, मनोजमणि, कुन्दन काफ्लेका साथै युवा नेता गणेश लामा सम्म परिरहेका छन् ।

खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।

प्रतिक्रिया