घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरोको रोमान्चक दृश्य


दमौली – तनहुँको देवघाट गाउँपालिका–१, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो । तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया