हात्ती चढेर घुम्दै पर्यटक


चितवन – चितवनस्थित राष्ट्रिय निकुञ्ज आसपासमा हात्ती चढेर घुम्दै आन्तरिक पर्यटक । नेकपा (एमाले)को चितवनमा सम्पन्न दशौं महाधिवेशनले चितवनको पर्यटनमा टेवा पुगेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया