एमाले उपाध्यक्षमा भुसाल र सचिवमा आचार्यको उम्मेदवारी


चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसैक्रममा अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया