अक्षय कुमारको सूर्यवंशीको चर्को आलोचना, चलचित्र नै बन्द गर्नुपर्ने माग


काठमाडाैं – अक्षय कुमारको बहुप्रतिक्षीत चलचित्र सूर्यवंशी प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएसँगै भारतको पञ्जावमा अक्षयको यो चलचित्रको चर्को आलोचना तथा आन्दोलन भएको छ ।

किसानको विपक्षमा रहेको भन्दै सो चलचित्रको विरोध गरिएको त्यहाँका किसान एकता मोर्चाले जनाएकाे छ ।
कतिपयले भने यो चलचित्र पूर्ण रुपमा बन्द गर्नुपर्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया