सर्वोच्च अदालत घटस्थापनादेखि पूर्णिमासम्म बन्द हुने


काठमाडौं – सर्वोच्च अदालत असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म विदा हुने भएको छ ।

दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले उक्त निर्णय निकालेकाे हाे ।

त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो ।

 

प्रतिक्रिया