स्टेचरमा राखेर बिरामी अस्पताल लैजाँदै
जाजरकोट – जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि स्टेचरमा राखेर चौरजहारीस्थित मिशन अस्पतालमा लगिँदै बिरामी । सदरमुकामस्थित रेडक्रसनजिक सडक भत्किएका कारण स्टेचरमा राखेर बिरामी बोकी लानु परेको हो । तस्वीर : हेमन्त केसी-रासस