नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कुँवर


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई दिइएको छ।

यसअघिका प्रवक्ता कुवेर कडायतको सरुवा भएपछि प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएर आएका कुँवरलाई प्रवक्ताको जिम्मेवारी तोकिएको जनाइएको छ ।

प्रतिक्रिया