श्रीमतीको शव फेला, श्रीमान फरार


दमक – गौरादह नगरपालिका-१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् ।

अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए । फरार भएका मृतककी श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया