९२ वर्षे न्यौपानेले जिते होम आइसोलेशनमै कोरोना


पाल्पा – पाल्पा रामपुर नगरपालिका–३ स्थित गण्डकीढिक निवासी ९२ वर्षीय नामदेव न्यौपानेले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

उनले होम आइसोलेशनमै बसेर कोरोना जितेका हुन् । उनी २२ दिनसम्म बसेर कोरोनाबाट मुक्त भएका हुन् । उनी उदाहरण बनेका छन् । उमेरले भन्दा पनि इच्छाशक्तिले कोरोना जित्न सकिने बताउँछन् । उनी अहिले सबैलाई कोरोनाबाट बच्ने उपाय र सर्तक रहन सबैलाई अनुरोध गर्छन् ।

प्रतिक्रिया