गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मागसहित विपक्षी दलहरूको पत्र


काठमाडौं– गण्डकी प्रदेशका विपक्षी दलहरूले विशेष अधिवेशनको माग गरी प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका छन्।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका विपक्षी दलले उक्त माग राखेका छन्। अविश्वासको प्रस्ताव आउने भएपछि प्रदेश सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको थियो।

प्रतिक्रिया