
कांग्रेस निर्वाचन परिचालन कमिटीले तोक्यो क्षेत्रगत जिम्मेवारी
काठमाडौं – नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको जीत सुनिश्चित गर्न केन्द्रीय नेताहरू परिचालन गर्ने भएको छ।
पार्टीले सातै प्रदेशका ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा पुग्ने गरी केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएको छ।
पार्टी सभापति गगन थापाको सचिवालयका अनुसार, उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले नेताहरूलाई जिम्मेवारी वितरण गरेको हो।
Skip to PDF content


कागजपत्र |
