
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी शर्मा पक्राउ
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् ।
दाङको तुलसीपुर–१६ का शर्मालाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट पक्राउ आइतबार पक्राउ गरेको हो ।



कागजपत्र |
