
नबिलको सिईओमा ज्ञवाली नियुक्त
काठमाडाैं – नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ।
बैंकको सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले हालका कार्यवाहक सीईओ रहेका ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनको नियुक्ति आजैको मितिबाट लागू भएको छ।



कागजपत्र |
