संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने


काठमाडौं – संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बैठक बोलाएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया