२१ प्रहरीलाई हेडक्वार्टरको चेतावनी, ७ दिनभित्र सम्पर्कमा नआए जागिर चट् ! (नामसहित)


काठमाडौं — प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएका २१ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि लामोसमयसम्म ड्युटीमा हाजिर नभएका कर्मचारीहरुलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

यदि उक्त समयभित्र सम्पर्कमा नआएमा कारबाहीस्वरुप जागिर नै जाने सम्मको कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

सूचनाः

प्रतिक्रिया