नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो।

सरुवामा केहीको थमौती भएको छ भने केही इन्सपेक्टरहरुको काज भएको छ। यस अगाडि प्रधान कार्यालयका कर्मचारी प्रशासन शाखाका एसपीका कारण सरुवामा ढिलाई भएको थियो।

सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ।

सूचीः

प्रतिक्रिया