६ जना वरिष्ठ हवल्दार असई बढुवाका लागि सिफारिस


काठमाडौं–नेपाल प्रहरीको प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दार असई बढुवाका लागि सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेमा संजिव श्रेष्ठ,गौतमराज गुरुङ,पदम बहादुर पुन,श्यामसुन्दर कुर्मी,दिनेश खड्का र दिपक चौलागाई रहेका छन् ।

प्रतिक्रिया