
प्रधानमन्त्रीको निर्देशन : सकभर विदेश नजानु, भ्रमण टोलीमा महिला अनिवार्य
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ३ निर्देशन दिएका हुन् ।
एक मन्त्रीका अनुसार सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने,जानैपर्ने भ्रमण भए अवधि छोट्याउनैपर्ने र भ्रमण टोलीमा महिला अनिवार्य राख्न निर्देशन दिइएको छ ।



कागजपत्र |
