
रात्रि बस सञ्चालनमा रोक लगाउने गृहको प्रस्ताव
काठमाडौं – गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव अगाडी सारेको छ ।
मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग आज गृहमन्त्रालयमा छलफल हुँदैछ ।
नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खायामको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव अघि सारेको छ ।



कागजपत्र |
