डोटी निर्माण व्यवसायी संघका उपमहासचिव पक्राउ


कैलाली– प्रहरीले डोटी निर्माण व्यवसायी संघका उप–महासचिवसहित दुई जनालाई पक्राउ गरेको छ ।

ठगी मुद्दामा निर्माण व्यवसायी संघका उप–महासचिव शिव र चेत खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध सम्पत्तिको अपराधिक दुरुपयोग अर्थात ठगीको मुद्दा परेपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया